बिकिनी लगाएर यात्रुको सेवा गर्छन् यी एयरलाइन्सका एयरहोस्टेस

भियतनामको वियतजेट एयरलाइन्स आफ्नो वास्तविक नामले भन्दा पनि अहिले ‘बिकिनी एयरलाइन्स’ को नामले चर्चामा छ । यो एयरलाइन्सको विशेषता पनि नाम जस्तै छ । महिला व्यवसायी एन थी फुयोगद्वारा सञ्चालित यो एयरलाइन्सका एयरहोस्टेसहरु बिकिनी लगाएर यात्रुहरुको सेवा गर्छन् ।

airline-768x432

केही देशहरु बिकिनी होस्टेसको विरोधी रहेका कारण यो एयरलाइन्स संसारकै सबैभन्दा विवादस्पद एयरलाइन्स बन्न पुगेको छ । थाइल्याण्ड, भियतनाम, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, म्यानमार, कम्बोडिया, हङकङ र ताइवानमा यसले आफ्नो सेवा विस्तार गरेको छ । खबरहरुका अनुसार यसै वर्षको जुलाई र अगस्ट महिनाको बीचबाट यसले भारतमा आफ्नो सेवा विस्तार गर्दैछ ।

यो एउटा बजेट एयरलाइन्स हो । यसमा बिजनेस क्लास छैन र इकोनमी क्लासको मात्र सुविधा छ । बिकिनी एयरलाइन्सको नामले चिनिने यो बियतजेट एयरलाइन्सले २०१२ मा आफ्नो वार्षिक क्यालेण्डर प्रकाशित गर्न सुरु गरेपछि त्यस्तो नाम रहन गएको हो । उक्त क्यालेण्डरमा अटेन्डेन्ट, पाइलट र ग्राउण्ड स्टाफहरुले बिकिनी लगाएको तस्वीर बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं