किन सलमानलाई ५ वर्ष कैद सजायँ ?

नयाँ दिल्ली, २२ चैत : कालो हरिण शिकारको आरोपमा बलिउड अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजायँ र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । अदातलले सलमानसँगै आरोप लागेका अन्य आरोपीहरुलाई भने सफाइ दिएको छ ।

timthumb

फैसलासँगै प्रहरीले सलमानलाई हिरासतमा लिएर सेन्टर जेल पुर्‍याएको छ । अदालतमा बहसको क्रममा सरकारी वकिलले सलमानलाई अधिकतम् सजायँ हुनुपर्ने भन्दै बहस गरेका थिए । यद्यपि सलमानका वकिलले भने उनलाई न्यूनतम् सजायँ दिनुपर्ने पक्षमा बहस गरेको थियो । जोधपुरका मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ मा भएको उक्त घटनाको सम्बन्धमा २८ मार्चमा सुनुवाई सकिएपछि उक्त फैसला सुरक्षित राखेका थिए । अदालतमा अभिनेता सैफ अलि खान, अभिनेत्री तब्बू, सोनाली बेंद्र र नीलमलाई सफाई दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं