प्रधानमन्त्री देउवालाई बुझाउन देशभरी नै १ रुपैयाँ चन्दा संकलन गरिंदै

काठमाडौं, २८ माघ: वर्तमान कामचलाउ सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढुकुटीमा ब्रह्मलुट मच्चाएको आरोप लगाउंदै माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री देउवाका लागि १ रुपैंया चन्दा संकलन अभियान सुरू गरेको छ। क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको जनाएको छ ।deuba-1-rupee-768x410प्रधानमन्त्री देउवाले आफ्ना कार्यकर्ताको भरणपोषण गर्न राज्यको ढुकुटी रित्याउँदा पनि नपुग्ने देखेर व्याङ्ग्यात्मकरुपमा साँकेतिक विरोध र भण्डाफोर अभियान गर्न लागेको अखिल क्रन्तीकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना