‘दबंग ३’ मा सोनाक्षी आउट, मौनी राय इन !

पछिल्लो समय सलमान ‘दबंग ३’ लाई लिएर खबरमा छाएका छन् । फिल्ममा सलमानसँग कुन अभिनेत्रीले रोमान्स गर्लिन् भन्ने विषयलाई लिएर समाचारहरु बनिरहेका छन् । यद्यपी यसका लागि सबैभन्दा पहिला सोनाक्षी सिन्हाको नाम आइरहेको छ ।

salman_2

किनकी यसअघि सोनाक्षी दबंग र दबंग २ मा देखिइसकेकी छन् । तर, बताइएअनुसार अब सलमानको दबंगको अर्को सिक्वेलमा सोनाक्षी हुने छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ठाउँमा नागिन अर्थात् मौनी राय कपूर देखिनेछिन् । मौनी दबंगको तेस्रो पार्टमा सलमानसँग रोमान्स गर्दै गर्दा देखिनेछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं