किन बोल्दैनन् शाहरुख र प्रियंका ?

 कुनै समय बलिउडका चर्चित कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गथ्र्यो ।

priyankaहालै शाहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ालाई पनि निम्तो दिइएको थियो ।

सो कार्यक्रममा शाहरुख बाहिरिए तबमात्र प्रियंका स्टेज भित्र प्रवेश गरिन् ।

केही वर्षअघि सम्म शाहरुख र प्रियंका बीच फिल्म ‘डन २ को शुटिंग ताका मित्रता थियो । कतिपय मिडियाले त उनीहरुबीच लवअफयेर भएको समेत हल्ला चलाएका थिए ।

शाहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा हस्तछेप गरेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उनीहरु एकसाथ देखिएका थिएनन् । यो घटनाले पनि उनीहरुबिच राम्रो सम्बन्ध नभएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको