काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।
अब ४ वटा वडाको मत गणना गर्न बाँकी छ । जसमा स्थानीय निकायको निर्वाचनमा ३ वटा वडामा विजयकुमार गच्छदारको पार्टीले जितेको थियो । बाँकी एउटा वडामा एमालेले जितेको थियो । स्थानीय निकायमा खसेकै आधारमा भोट अहिले पनि खस्ने हो भने गच्छदार बलियो देखिन्छन् । अहिले दुहवी क्षेत्रको मतगणना भैरहेको छ । अब ६ हजार ८०३ मतगणना गर्न बाँकी छ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अब बाँकी यो क्षेत्र मात्रै हो ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप