आजको राशिफल : मंसिर १० गते / नोभेम्बर २६ तारिख आइतबार

श्री शाके १९३९ बि. स. २०७४ साल मार्गशिर्ष १० गते आईतबार इश्वी सन २०१७ नोभेम्बर २६ तारीख मार्गशिर्ष शुक्ल पक्ष अष्टमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु अष्टमीव्रत गोरखकालीपूजा, बखुमद- ज्यो . पं . सरोज घिमिरे,धनकुटा खबर ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आय आर्जनका श्रोत साधनहरु मनग्यरुपमा प्राप्तहुनेछ । शुभ समाचारको कारण मन प्रशन्न रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा गरीएका कार्यबाट प्रस्सत लाभ प्राप्त रहनेछ । बाणीमा मधुरता छाउनाले आफन्त जन नजिकिने छन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मानसिक चन्चलताका कारण कार्य सम्पादनमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पारीवारिक झोर झमेलाको चपेटामा फसिएला । सबारी साधनको प्रयोगमा बिषेश ध्यान पुर्याउनु होला । सामाजिक कार्य प्रति रुचिबढ्नेछ । तपाईको कार्यको लाभ अन्य ब्यक्ति हरुलाई सहजै प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कार्यसम्पादनमा बिषेश साबधानी अपनाउनु उत्तम रहनेछ अन्यथा तपाईको कार्यको श्रेय गैर ब्यत्तिहरुलाई सहजै प्राप्त रहनेछ । यात्राकारक दिन रहेकोछ । नयाँ मित्र प्राप्तीको समय रहेको छ । शारीरिक आलस्यताले सताउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामान्य चोटपटक तथा स्वास्थ सम्बन्धी समस्याले सताउन सक्नेछ । मनमा नकरात्मक सोचको प्रबेश हुन सक्नेछ । खानपानमा बिषेश ध्यानदिनु उत्तम रहनेछ । गैर ब्यक्ति हरुको अनुशरणमा सजग रहनु होला । सामान्य बादबिवादको सम्भाबना समेत रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिशिष्ट ब्यत्तिको साथ सहयोगद्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । सामान्य परीश्रम पश्चात आम्दानिका श्रोत हरु फेला पर्नेछन । कार्य सम्पादनमा अरुको भर नपरेकै उत्तम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य खर्चकारक समय रहेकोछ । नजिकका मित्रजनहरु टाढाँ भएको अनुभब हुन सक्नेछ साथै प्रतिश्पर्दिहरु पनि बृद्धि हुनेछन । परोपकार जन्य कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । पारीबारीक साथसहयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । साहित्य क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । धनमालमा क्षति पुग्न सक्छ । नयाँ कामको थालनि नगरेकै बेश होला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग