यस फिल्ममा सँगै देखिँदै अभिषेक-ऐश्वर्या !

 बलिउडको चर्चित दम्पती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन फिल्ममा सँगै काम गर्ने भनेर विभिन्न समयमा खबरहरु आएका थिए । तर, ती खबर झुटो सावित भएको थियो । अब भने यी दुई एक फिल्ममा सँगै देखिने भएको छ ।

Abhi-Eis

भारतीय सञ्चारमाध्यम न्युज ट्वान्टी फोर डट अनलाइनले एक रिपोर्टलाई उधृत गर्दै अभिषेक र ऐश्वर्या एक फिल्ममा सँगै अभिनय गर्न लागेको बताएको छ । जसअनुसार उक्त कमेडी जनरामा आधारित रोमान्टिक फिल्मलाई अनुराग बासुले बनाउन लागेको बताइएको छ । फिल्मको नाम भने ‘गुलाबजमुना’ हुनेछ । हालै यी दुईले फिल्मको स्क्रिप्ट पढिसकेका छन् र मन पराइसकेका छन् ।

फिल्मको कहानी छुट्टै प्रकारको हुनेछ । फिल्ममा अभिषेक बुढो भएपनि सेतो कपालमा देखिने छैनन् । अभिषेक र ऐश्वर्या सात वर्षपछि पर्दामा एकसाथ देखिने लागेका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं