सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावती’ को केही हप्तादेखि भारतका कयौं संगठनहरुले विरोध गरिरहेका छन् । कोही फिल्मको पक्षमा उभिएका छन् भने कोही फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै सडकमा उत्रिएका छन् ।
यसैविच बलिउडका ‘सुल्तान’ सलमान खानले फिल्मलाई लिएर आफ्नो विचार राखेका छन् ।
सलमानले टिभी च्यानल सीएनबीसीसँग कुराकानीको क्रममा भने, ‘फिल्म हेर्नुभन्दा पहिला नै ‘पद्मावती’को बारेमा कुनैपनि तरिकाको सोच बनाउनु ठिक होइन ।
मलाई लाग्छ कि हामीसँग सेन्सर बोर्ड छ । सेन्सर बोर्डले यो कुराको डिसाइड गर्छ ।’ ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ जस्ता फिल्ममा भंसालीसँग काम गरिसकेका सलमानले भंसाली एक महान फिल्म निर्माता रहेको पनि बताए । सलमानले अगाडि भने, ‘फिल्म ‘पद्मावती’ हेर्नुभन्दा अगाडि नै कुनैपनि प्रकारको फैसला गर्नु राम्रो होइन । सञ्जय लीला भंसालीले राम्रो फिल्म बनाउनुहुन्छ र उहाँको फिल्ममा कुनैपनि नराम्रो हुँदैन ।’
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको