निर्वाचनका लागि यस्तो छ आयोगको तयारी

२८ कात्तिक,काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरिसकेको जनाएको छ ।

Election-commission-of-Nepal-e1508850635572आयोगका प्रवक्ता नवराज ढकालले पहिलो चरणको निर्वाचन हुने स्थानमा मंसिर ७ गतेभित्र सबै सामाग्री पुर्याइसक्ने जानकारी दिए । आयोगले मतदानका लागि प्रयोग हुने स्वस्तीक छाप, मसि, कलम, मतपेटिका, कपडाका साथै निर्वाचन शिक्षाका लागि प्रयोग गरिने बिभिन्न प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री पनि जिल्ला पुराईसेकेको र केहि बाकि रहेका जिल्लामा आगामी मंसिर सात भित्रै पुराउने योजना रहेको प्रवक्ता ढकालले बताए ।

त्यस्तै उनले निर्वाचनका लागि कर्मचारी पठाउने कार्यलाई पनि आयोगले अन्तिम रुप दिएको भन्दै कार्तिक ३० गतेदेखि नै कर्मचारी सदरमुकामबाट हिँड्ने जानकारी दिए । उनले दोश्रो चरणको निर्वाचनको हकमा मतपत्र छाप्ने कार्य पनि जारी रहेको भन्दै मतपत्र सामाग्रीहरु ढुवानी भईरहेको बताए । मंसिर १० गतेभित्रै दोश्रो चरणको निर्वाचन हुने स्थानमा सामाग्री पुराउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने