‘गोलमाल अगेन’ले कमायो दुई सय करोड

‘गोलमाल अगेन’ले भारतीय बक्स अफिसमा दुई सय करोड भारु कमाएको छ । विगत एक महिना देखि प्रर्दशनरत फिल्म ‘गोलमाल अगेन’को कलेक्शन अझै रोकिएको छैन् ।

golmal-again

आइतवार र शनिवार गरि भारतमा यो फिल्मले ३ करोड भारु कमाउँदै भारतीय बक्स अफिसको दुई सय करोड क्लबमा प्रवेश गरेको हो । दुई सय करोड क्लबमा प्रवेश गर्ने अजय देवगनको यो पहिलो चलचित्र हो भने निर्देशक रोहित शेट्टीको दोस्रो फिल्म हो । रोहितले निर्देशन गरेको फिल्म ‘चेन्नई एक्प्रेस’ले यसअघि दुई सय ४० करोड भारु कमाएको थियो ।

हाँस्यरसमा बनेको यो ‘गोलमाल अगेन’ अझै पनि भारतमा प्रदर्शन भइरहेको छ । यो ‘गोलमाल’को चौँथो सिक्वेल हो । फिल्म चलेपछि निर्देशक शेट्टीले ‘गोलमाल पाँच’ बनाउने घोषणा गरेका छन् । परिणीति चोपडा, तब्बु, तुषार कपुरको फिल्ममा मुख्य भूमिका छ । साथै नाना पाटेकरको अथिति भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं