कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन सक्दैन : विमलेन्द्र निधि

२३ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमाले–नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले बुहमत कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरेका छन् ।

bimalendra-nidhi-365x250धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता निधीले बिहीबार धनुषाको जनकपुरमा आयोजित साक्षात्कारमा एमाले र माओवादीले भनेजस्तो दुई तिहाईको कुरा यी सबै प्रचारवाजी मात्रै भएको बताए ।

उनले अहिलेको चुनावलाई सामन्य चुनावको रुपमा मात्रै नहेर्न आम मतदाताहरुसँग आग्रह गरे । उनले आफ्नो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्ने र यसको लागि कांग्रेसले अगुवाई गरिरहेको समेत जिकिर गरे ।

नेता निधीले अहिलेको संविधानलाई खारेज गरेर एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याउने चाहाना राखेका भन्दै कुन व्यवस्थालाई बलियो बनाउने भन्ने जनताको हातमा रहेको उल्लेख गरे ।

त्यस्तै निधीले जनकपुर–ढल्केवर ६ लेनको बाटो, हवाई सेवा विस्तारदेखि लिएर अन्य कामहरु समेत गरेको उल्लेख गर्दै आफूले गरेका सबै कामहरु जनतालाई राम्रोसँग थाहा भएकोले आफूलाई भोट हाल्ने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने