शेरबहादुर देउवा : आगामी निर्वाचन अधिनायकवाद र साम्यवादविरुद्ध

११ कात्तिक, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन अधिनायकवाद र साम्यवाद विरुद्धको लडाई भएको टिप्पणी गरेका छन् ।

deubaपोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कम्युनिष्ट बाम गठबन्धन काँग्रेसको विरुद्धमात्र नभएर राष्ट्रको विरुद्ध भएको उल्लेख गरे ।

देउवाले एकदलीय सर्वसत्तावादी, तानाशाही र कम्युनिष्ट निरंकुश शासनबाट यो देशलाई मुक्त गर्न काँग्रेसलाई जिताउन आग्रह गरे ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेको बताए । कार्यक्रममा बोल्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता ल्याउन लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने