यस फिल्ममा सँगै देखा पर्दैछन् आमिर खान र रणवीर सिंह

 आगामी डिसेम्बरमा रणवीर सिंहको चर्चित फिल्म पद्मावती रिलिज हुँदै छ । त्यस लगत्तै उनी रोहित शेट्टीको फिल्ममा काम सुरु गर्नेछन् ।

amir-and-ranvir

त्यसपछि भने रणवीरले राकेश शर्माको जीवनीमा आधारित फिल्म ‘सैल्युट’ मा अभिनेता आमिर खानसँग काम गर्ने खबर बाहिर आएको छ । हालैमा आमिर र रणवीर धेरैपटक एकसाथ देखा परिरहेका छन् । उनीहरुले एकअर्कासँग धेरै समय बिताउने गरेकोले पनि यो खबर साँचो भएको बताइएको छ । सञ्चार माध्यमका अगाडि पनि यी दुईको एकअर्कासँग निकै नजिकको सम्बन्ध रहेको देखिएको छ ।

गएको सोमबार पनि रणवीर सिंह र सिद्धार्थ कपूर आमिरको घरबाहिर देखा परेका थिए । वास्तवमा आमीरले नै रणवीरलाई उनको फिल्म ‘सैल्युट’ मा खेल्न प्रस्ताव गरिरहेको बताइएको छ । यदि रणवीरले उनको प्रस्ताव स्वीकार गरे भने उनीहरु पहिलोपटक एकैसाथ पर्दामा देखा पर्नेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं