नयाँ शक्तिमा दुई धु्र्व “बाम भर्सेस कांग्रेस”

naya-shakti-nepal-990x556कार्तिक ८, काठमाण्डौं:

गत असोज १७ गते बाम ध्रुविकरणमा सहमति गरेको मसि सुक्न नपाउँदै एकल आवेगात्मक निर्णय गरेर नेपाली कांगे्रससँग तालमेल गरि चुनावी अभियानमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्राई लागेपछि बाम धुविकरण नै अहिलेको आवश्यक्ता हो, १७ गतेको ऐतिहासिक निर्णलाई सार्थकता दिने भन्दै नयाँ शक्तिका बाम धु्रविकरणका पक्षधरहरुले आज दिउँसो ३ बजे रिर्पोटर्स क्लबमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी नयाँ शक्ति पार्टी, नेपाल “बाम धु्रविकरण एकिकरण समन्वय संयोजन समिति”का प्रबक्ता तारा नीधि पन्त (रमेश) ले गराए । उक्त समितिले तत्काल पार्टीको राष्ट्रिय भेला बोलाई नयाँ कार्यसमितिको निर्माण गरि देशै भरिका नेता कार्यकर्ताहरुलाई बाम धुविकृत गराउने लगायतका कार्यक्रम रहेको र त्यसको सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत आजै गर्ने कुरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक