भट्टराई र श्रेष्ठको रोचक प्रतिस्पर्धा

baburam_and_narayankaji

गोरखा, ६ कात्तिक । कुनै समय एउटै पार्टीमा एकै हैसियतमा रहेर छुट्टिएका नयाँ शक्ति संयोजक भट्टराई र माओवादी वरिष्ठ नेता श्रेष्ठ एउटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा गर्दैछन् ।

वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई कांग्रेससँग तालमेल गरेर अन्तत: गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् । अब उनको प्रतिस्पर्धा पूर्व ‘सहयात्री’ नारायणकाजी श्रेष्ठसँग हुनेछ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बनेका छन् । दुवै नेताका लागि चुनाव ‘अग्निपरीक्षा’ हुनेछ ।

लोकतान्त्रिक गठबन्धनबाट भट्टराई र वाम गठबन्धनबाट श्रेष्ठ चुनावमा भिडेपछि गोरखा २ ले सबैको ध्यान खिचेको छ । दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिँदै छ । माओवादीमा रहँदा दुवै नेता पार्टी उपाध्यक्ष थिए । एउटै पार्टीमा रहँदासमेत दुई नेताबीच मतभेद रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक