यी हुन् प्रतिनिधिसभा र प्रदेशमा एमाले उम्मेदवारहरु

Emale-4काठमाडौँ, ६ कात्तिक । नेकपा (एमाले) ले पहिलो चरणमा मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो । रासस

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवारः

प्रतिनिधिसभातर्फका उम्मेदवार

दार्चुला – गणेशसिंह ठगुन्ना
बाजुरा – लालबहादुर थापा
बैतडी– दामोदर भण्डारी
बझाङ – भैरवबहादुर सिंह
डोल्पा– धनबहादुर बुुढा
मुगु – गोपाल बम
मुस्ताङ – प्रेमप्रसाद तुलाचन
मनाङ – पोल्देन छोपाङ गुरुङ
म्याग्दी– भूपेन्द्रबहादुर थापा
रसुवा – जनार्दन ढकाल
नुवाकोट २ – नारायणप्रसाद खतिवडा
धादिङ १ – भूमि त्रिपाठी
धादिङ २– खेम लोहनी
पाँचथर– वसन्तकुमार नेम्वाङ
ताप्लेजुङ– योगेश भट्टराई
संखुवासभा– राजेन्द्र गौतम
ओखलढुंगा– यज्ञराज सुनुवार
खोटाङ – विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार

दार्चुला (क) – वीरबहादुर ठगुन्ना
बाजुरा (क) – बलदेव रेग्मी
बाजुरा (ख) – प्रकाश शाह
बैतडी (ख) – लीलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा (क) – नन्दसिंह बुढा
मुगु (क) – दानसिंह परियार
मुगु (ख) – चन्द्रबहादुर शाही
जुम्ला (ख)– पदमबहादुर रोकाय
कालिकोट (क) – कुर्मराज शाही
जाजरकोट (क) – निरज आचार्य
जाजरकोट (ख) – करवीर शाही
मुस्ताङ (क) – इन्द्रधारा विष्ट
मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन
मनाङ (क) – दोर्जे डण्डुल गुरुङ
मनाङ (ख) – खण्डा लामा गुरुङ
म्याग्दी (ख) – नरदेवी पुन
लमजुङ (क) – धनञ्जय दवाडी
लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ
गोरखा (१ (ख) – रामशरण बस्नेत
रसुवा (क) – कन्र्याल तामाङ
नुवाकोट १ (ख)– बद्री मैनाली
नुवाकोट २ (क)– केशव पाण्डे
धादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डे
धादिङ २ (क) – डा रामकुमार अधिकारी
पाँचथर (क) – गणेशकुमार काम्बाङ
ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ
संखुवासभा (ख)– तुलसी न्यौपाने
भोजपुर (क)– राजेन्द्रकुमार राई
भोजपुर (ख)– शेरधन राई
ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ
सोलुखुम्बु (क) – मानवीर राई
सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी
खोटाङ (क) – राजन राई
रामेछाप (क)– शान्तिप्रसाद पौडेल
रामेछाप (ख)– कैलाश ढुङ्गेल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बुद्ध जन्मभूमिलाई विश्व शान्ति गन्तव्यका रूपमा विकास गर्छौँ : प्रधानमन्त्री

 जेठ १०, लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

जेठ ८, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै