कांग्रेसले सार्वजनिक गर्‍यो १०४ उम्मेदवारको अन्तिम सूची

५ कात्तिक, काठमाडौं : नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सबै उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ ।

Nepali-congressकांग्रेसले गोरखा र सिन्धुपाल्चोकका दुई स्थानमा डा. बाबुराम भट्टराई र पशुपति समशेर राणालाई छाडेको छ । यस्तै भोजपुर, रसुवा, सिन्धुपाल्चोक, वैतडी र गोरखाका केही प्रदेशमा समेत नयाँ शक्ति, संघीय समाजवादी फोरम, राप्रपा, र राप्रपा प्रजातान्त्रिकसँग गठवन्धन गरेको छ ।

 

प्रथम चरणमा निर्वाचन हुने प्रतिनिधि सभातर्फका ३७ सिटमध्ये कांग्रेसले ३५ सिटमा उम्मेदवारी दिएको छ । त्यस्तै प्रदेशसभा तर्फ ७४ सिटमध्ये ६९ सिटमा उम्मेदवारी दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी कांग्रेसका १०४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तो छ प्रतिनिधिसभा तर्फ कांग्रसका उम्मेदवार 
ओखलढुंगा क– मित्रसेन दाहाल,ओख जाजरकोट क– वेदराज सिंह,जाजरकोट ख– दिपकजंग शाह, कालिकोट ख– कालीबहादुर साहकारी, मुगु क– तिलकबहादुर, मुगु ख– खड्ग शाही, लढुंगा ख– प्रदिपकुमार सुनुवार, बैतडी क– हरि मोहन भण्डारी, बैतडी ख– प्रकाश सिंह कार्की, भोजपुर ख– गोविन्दबहादुर कार्की, म्याग्दी क– गठबन्धन, म्याग्दी ख– अमलाल फगानी, ताप्लेजुङ क– लिलादेवी बोखिम, ताप्लेजुङ ख– दिपेन्द्रकुमार सेन्दाङ, पाँचथर क– नरेन्द्रकुमार केरुङ, पाँचथर ख– सुरेन्द्र दाहाल, खोटाङ क– सुभाषकुमार पोखरेल, खोटाङ ख– विष्णुकुमार राई, मनाङ क– चिन्ताबहादुर घले, मनाङ ख– कर्मा गुरुङ, सोलुखुम्बु क– प्रकाशसिंह कार्की, सोलुखुम्बु ख– आङगेलु शेर्पा, हुम्ला क– ठानबहादुर रोकाया, हुम्ला ख– जीवनबहादुर शाही, गोरखा १ क– धिरेन थापा , गोरखा १ ख– राजेन्द्र बजगाई,  गोरखा २ ख– प्रकाश दवाडी, धादिङ २ क– रमेश धमला, धादिङ , धादिङ १ क– मधुकुमार श्रेष्ठ, धादिङ १ ख– प्रभातकुमार सुवेदी, बाजुरा क– जनक गिरी, बाजुरा ख– पदमबहादुर शाही |

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना