दललाई आयोगको आग्रह : आचारसंहिता पालना गर्न

३ कात्तिक, काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्ह गरेको छ ।

Election-commission-of-Nepalतिहार, छठ र नेपाल संवतका अवसरमा शुभकामना सन्देश दिदै निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आचारसंहिता पालना गर्न दलहरुलाई आग्रह गरेको हो ।

 

शुभकामना सन्देशका साथ आयोगले दलहरुलाई उम्मेदवार छनौट गर्दा संविधानको भावना अनुरुप समानुपालिक र समावेशी सिद्धान्तको मर्मलाई ख्याल गर्न सचेत गराएको छ ।

निर्वाचन प्रक्रियाका सम्पूर्ण गतिविधिमा सबै सरोकारवालाहरुबाट पूर्ण सहयोग र सद्भावको अपेक्षा सहित आयोगले निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैको सहयोगको आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना