तिहार बिदामा पनि मतपत्र छपाई कार्य जारी

काठमाडौं, २ कात्तिक : आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतपत्र छाप्ने काम तिहार बिदामा पनि जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

Election-commission-of-Nepalत्यस्तै मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसारअनुसार लगभग १ करोड मतपत्र छापिइसकेको छ । उनले बाँकी मतपत्र छपाई कार्य सक्न करिब एक साता लाग्ने बताए ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकेलगत्तै प्रत्यक्ष तर्फको मतपत्र ९ गतेबाट छाप्न सुरु गरिनेछ । तोकिएकै समयमा मतपत्र छपाईको काम सक्न तिहार बिदामा पनि जारी रहने आयोगले जनाएको छ ।

प्रवक्ता ढकालले प्रत्यक्षतर्फ १ करोड ७० लाख मतपत्र छापिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना