विराट-अनुष्काको तस्बिर भाइरल

३१ असोज : विराट कोहली र उनकी प्रेमिका अनुष्का शर्माको एक तस्बिरले यतिबेला चर्चा पाएको छ । उक्त तस्बिरमा दुवै एकअर्काको नजिक र निकै खुशी मुडमा देखिएका छन् । तस्बिरमा विराट र अनुष्का ट्रेडिशनल पहिरनमा देखिएका छन् ।

virat-anushka-768x432

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस फोटोलाई यी दुईको अहिलेसम्मकै उत्कृष्ट फोटो भनेका छन् । सामाजिक सञ्जालमा उनीहरुको यस तस्बिर यतिबेला भाइरल बनिरहेको छ ।

यद्यपी यी दुई एकसाथ एक नयाँ विज्ञापन गर्न गइरहेका छन् । बताइएअनुसार उनीहरुको उक्त विज्ञापन चाँडै नै टेलिभिजनमा देख्न पाइनेछ । उक्त विज्ञापनलाई निर्देशक अभिषेक वर्मनले शूट गरेका हुन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं