बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग फिल्म खेलेका थुप्रै अभिनेताहरुले आफूलाई उनीसँग रोमान्स सिन गर्न डर लागेको खुलासा गरेका छन् । ऐश्वर्र्यालाई विश्वकै सबैभन्दा सुन्दर महिला मानिन्छ । यस्तोमा अभिनेताहरु उनीसँग डराउनु र अफ्ठ्यारो मान्नु स्वभाविक कुरा पनि हो ।
राजकुमार राव
ऐश्वर्या भन्दा १० वर्ष कान्छा राजकुमारले आगामी फिल्म ‘फन्ने खाँ’ मा उनीसँग केही रोमान्स सिन गर्नेछन् । फिल्मका रोम्यान्टिक सिनका कारण राजकुमार धेरै आत्तिएको उनले बताएका हुन् ।
रणवीर कपूर
एेश्वर्याले अभिनेता रणवीर कपूरसँग पछिल्लो वर्षको फिल्म ‘ए दिल हे मुस्किल ’ मा हट सीन दिइसकेकी छिन् । त्यस फिल्ममा उनको र रणवीरको लभ सीन मात्र थियो । उनीहरुको जोडीले निकै चर्चा कमाइरहेको थियो तर उता रणवीर चाहिँ एेश्वर्वासँग शुटिङ गर्न निकै हडबडाएका थिए । उनी निकै डराएकोले पहिले त शुटिङ नै गर्न नसकेको उनले स्वीकारेका छन् । पछि गएर मात्र उनले एेश्वर्वासँग सहज भएर अभिनय गर्न सकेको उनले बताएका छन् ।
एजेन्सी
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको