कांग्रेस सांसदबाटै गृहमन्त्रीको राजीनामा माग

२४ असोज,काठमाण्डौ : नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डौमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसदले राजीनामा माग गरेका हुन् ।

janardhan111111राजधानीमा दिनदहाडै गौचनको हत्या हुनु गृहमन्त्रीको ठूलो कमजोरी रहेको भन्दै राजीनामा माग गरेका छन् । ‘यस्ता मन्त्रीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्भव छैन’ उनले भने ।

सांसद खतिवडाले हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्ने गृहमन्त्रीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा शान्ति सुरक्षा दिन नसक्ने भन्दै राजीनामा माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना