कुमकुम भाग्यकी बुलबुलले आमिर खानको फिल्म खेल्न किन अस्वीकार गरेकी थिइन्

एजेन्सी -बलिउड सुपरस्टार आमिर खानसँग टिभी सिरियल कुमकुम भाग्यकी नायिका बुलबुल अर्थात मृणाल ठाकुर ले फिल्म ठग्स अफ हिन्दुस्तान’मा खेल्न अस्विकार गरेकी थिइन् । भारतिय मिडियाका अनुसार हलिउड फिल्म ‘लव सोनिया’लाई लिएर निकै चर्चामा रहेपछि आमिरले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा खेलाउने मन बनाएका थिए।

bulbul

तर मृणालले आमिरको फिल्ममा खेल्न सिधै अस्वीकार गरेको बताइएको छ ।आमिर खानले मृणाललाई म्यासेज गरेर उनीसँग काम गर्ने मन भएको बताएका थिए। फिल्मका निर्माता आदित्य चोपडाले पनि मृणालसँग काम गर्ने इच्छा जताएका थिए तर उनले आदित्य र आमिरको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

मृणालले ‘सुल्तान’को लागि पनि अडिसन दिएकी थिइन्। तर उनी सफल भइनन्। तर मृणालको ट्यालेण्ट बुझेर उनले ‘ठग्स अफ हिन्दुस्तान’को लागि प्रस्ताव राखेका थिए।उनले अन्तर्राष्ट्रिय करिअरमा असर पर्ने भएकाले आमिरसँग फिल्म खेल्न नमानेको बताइएको छ । सिरियल कुमकुम भाग्यमा उनलाई बुलबुलको भुमिकामा अत्यन्तै मन पराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं