दीपिका पादुकोण डिप्रेशनको शिकार

बलिउड अभिनेत्री दिपिका पादुकोण ३ वर्षदेखि डिप्रेशनमा परेकी छन्। अहिले पनि उनले उक्त समस्याबाट छुट्कारा पाउन सकेकी छैनिन्।

Dipika-Padukone

बिहिबार उनले डिप्रेशनका बारेमा आफ्नो अनुभव सुनाउदै भनिन्, मेरालागि डिप्रेशनसँगको लडाइ एकदमै नराम्रो थियो। म अहिलेपछि सधै डराउने गर्छु की फेरि मलाई उक्त समस्याले नसताओस्। उनले मानसिक विरामीका विषयमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै यस्तो कुरा बताएकी थिइन्। डिप्रेशनले आफुलाई पूरै डुबाएको भन्दै उनले अहिलेपनि आफ्नो दिमागमा उक्त कुरा आइरहने बताइन्। जस कारणले फेरि आफूलाई डिप्रेशनले सताउछ की भन्ने चिन्ता लागिरहने समेत उनको भनाइ छ।

उनले भनिन्, आज भारतमा आत्महत्याको दर बढ्दै गएको छ। जसको पहिलो कारण डिप्रेशन हो। आज म पनि राम्रो काउन्सिलर नपाएको भए यस्तो अवस्थामा उभिन सक्ने थिइन्। आफुले राम्रा चलचित्रमा आएको अफर गुमाउनु पर्दा डिप्रेशनमा पर्नु परेको प्रष्ट पारेकी थिएन्। मैले केही राम्रा चलचित्रको अवसर गुमाउनु पर्दा त्यस्तो अवस्थामा परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं