गठबन्धन र उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौँ, १९ असोज । पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।Nepali-congress-Centre-office-Sanepa

शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माणबारे औपचारिक निर्णय गरिने कांग्रेस स्रोतले बताएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल हुने सहमति भएपछि कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धनका लागि पहल सुरु गरिसकेको छ । यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगातार दुई दिनसम्म बसेको थियो ।

केन्द्रीय समितिको बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवार चयन र तयारीबारे छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक