माओवादीलाई सरकारबाट हटाउने विषयमा कांग्रेसकाे बैठक

NC seniors leaders holding meeting at the Nepali Congress Parliamentary Party's office at Singha Durbar in Kathmandu, on Tuesday, November 22, 2016. Photo: RSSकाठमाडौ– नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा माओवादीलाई सरकारवाट हटाउनुपर्ने प्रस्ताव राखेका छन् । 
बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसंह केसीले संसदीय राजनीतिमा कुनैपनि दललाई प्रतिपक्ष र सत्तापक्ष दुवैतर्फ बस्ने अधिकार नभएको भन्दै माओवादीलाई सरकारबाट हटाउन प्रस्ताव गरेका हुन् ।

 
यद्यपी केसीको सो प्रस्तावबारे कुनै छलफल नभएको कांग्रेसका नेताहरुले बताएका छन् । हिजोबाटै बसेको बैठक आज पनि बिहानैबाट जारी छ । अहिले केहीबेरका लागि बैठक स्थगित गरिएको छ । कांग्रेसमा माओवादीलाई सरकारबाट हटाउनुपर्ने र हटाउन नहुने भन्ने बिबाद चर्किएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक