सबै क्षेत्रमा चुनाव जित्ने गरी उम्मेदवार तोक्न अोली र प्रचण्डको निर्देशन

left-unityकाठमाडौ, १९ असोज । चुनावी तालमेल तथा पार्टी एकतालागि एमाले, माओवादी तथा नयाँशक्ति नेपालले गठन गरेको संयुक्त कार्यदलको बैठकमा केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले सबै क्षेत्रमा निर्वाचन जित्ने गरी उम्मेदवार चयन गर्न निर्देशन दिएका छन् ।

बिहीबार बसेको कार्यदलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै क्षेत्रमा निर्वाचन जित्नेगरी उम्मेदवारको क्षेत्र तोक्न निर्देशन दिएका हुन् । त्यस्तै चुनावपछि आर्थिक समृद्धिको योजनालाई केन्द्रमा राखेर घोषणापत्र मस्यौदा गर्न समेत दुबै नेताले निर्देशन दिएका छन् ।

मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल तथा पार्टी एकीकरण गर्ने निर्णय लगत्तै उम्मेदवार चयन र साझा घोषणा पत्र मस्यौदा गर्न बनेका कार्यदलको बैठक बिहीबार बसेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक