दशैंमा घर फर्किनेको पीडाः खुल्लमखुल्ला लुटिन्छौं, प्रहरीले देख्दैन

८ असोज, कैलाली । परदेशमा दुःख गरेर कमाएको रकम सुरक्षित रुपमा घरसम्म पुर्‍याउन चुनौतिपूर्ण रहेको भारतबाट मजदूरी गरेर फर्किनेहरुले बताएका छन् । मुलुकको पश्चिमी नाकाबाट स्वदेश फर्किनेहरुले सीमामा सास्ती र अपमान व्यहोर्नु परेको गुनासो गर्दै प्रवासी मजदुरहरुको सुरक्षाप्रति सम्वेदनशील हुन सरकारलाई आग्रह पनि गरेका छन् ।bidesh-yatra-12072017075741-1000x0-28082017090312-1000x0_T7ze1ClEku

सीमा सुरक्षाका लागि खटिएका नेपाल र भारतका सुरक्षाकर्मीबाट सधैं प्रताडित हुनुपरेको र दुवै देशका भन्सार कर्मचारीले समेत अवैध असुली गरेको दुखेसो आप्रवासी मजदूरहरुको छ ।

दशैँ तिहारजस्ता ठूला पर्वमा घर फर्कने नेपालीहरुबाट भारतीय बस तथा नेपाली रिक्सा चालकहरुले समेत मनपरी भाडा उठाइरहेका छन् । वर्षभरी दुःख गरेर कमाएको नगद र किनेर ल्याएको सामान जोगाउन समेत हम्मे परेको चौमालाका हरि बहादुर साउँदले बताए । उनले भने, ‘पहिला त भारतीय बसवालाले नै ‘तुम्हारे पास समान ज्यादा है’ (तिमीसँग सामान धेरै छ) भन्दै दोब्बर भाडा असुल्छ त्यसपछि नेपाल छिर्ने बोर्डरमा भारतीय कष्टम, भारतीय सुरक्षाकर्मी, भारतीय सीमा सुरक्षा बल अनि रिक्सा, अटोरिक्सा, नेपाली सुरक्षाकर्मी, भन्सारकर्मी सबैलाई रकम दिनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक