५६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन दल कहाँ अगाडि ?

६ असोज, काठमाडौं ।
तेस्रो चरणको निर्वाचन अन्तर्गत १३६ स्थानीय तह मध्ये ५६ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । कांग्रेसले २१ स्थानीय तहमा जित हात पारेको छ भने माओवादी केन्द्र १० स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ ।local-election

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ९ स्थान। संघिय समाजवादी फोरमले ८ स्थानीय तहमा, नेकपा एमालेले ५ तहमा, लोकतान्त्रिक फोरमले २ स्थानमा र जनता दलले १ स्थानीय तहमा जित हाँसिल गरेका छन ।

त्यसैगरी, नेपाली कांग्रेस २८ स्थानमा अग्रस्थानमा रहेको छ भने माओवादी केन्द्र ८, संघिय समाजवादी फोरम १९, नेकपा एमाले १६, राजपा ७ र लोकतान्त्रिक १ स्थानमा अग्रस्थानमा देखिएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक