प्रधानमन्त्री देउवाले यसरी मागे भोट

३० भदौ, काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा ठूला ठूला परिवर्तन ल्याउने काँग्रेस पार्टीलाई स्थानीय निकायको निर्वाचनमा अत्याधिक मतले विजयी गराउन आग्रह गरेका छन् ।

deuwa-chunabi-sava

वीरगन्ज स्थित नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको वृहत्त चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले मुलुकमा पञ्चायतकाल अन्त्य गर्दै २०६२÷०६३ सालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र ल्याउने एकमात्र परिवर्तनशील तथा विकासशील पार्टीलाई आफ्नो अमूल्य मत दिन आग्रह गरेका थिए ।

यसैगरि नेपाली काँग्रेस पार्टीका महामन्त्री डा. सशांक कोइरालाले मधेशीहरुको हक अधिकार सुरक्षित गराउनको लागि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।

उनले नेपाली काँग्रेसले सरकारमा भएपछि शिक्षा, स्वास्थ्य, बाटोघाटो, नहर लगायत विभिन्न परिवर्तनहरु ल्याएको हुनाले आगमी दिनमा पनि यस्ता परिवर्तन तथा विकासहरुलाई निरन्तरता दिनको लागि स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेस बाहेक अन्य पार्टीको विकल्प नरहेको ठोकुवा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने