कञ्चनपुरमा १९ राउण्ड हवाई फायर

३० भदौ, कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा तनाव भएको छ । स्थानीय महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको विषयलाई लिएर स्थानिय र प्रहरीबीच झडप भएको छ ।

Nuwakot-jhadap-4

महाकाली जनसेवा मावि कक्षा ८ मा अध्ययनरत १३ बर्षिय बालक तिलक चन्द गएराती मृतक अवस्थामा फेला परेका थिए ।

सोही विषयलाई लिएर मृतकका आफन्त र स्थानियले आरोपित आशिष अधिकारीको गोठ जलाई दिएपछि प्रहरीले आक्रोसित स्थानियलाई नियन्त्रणमा लिन १९ राउण्ड हवाई फायर र ८ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

सो क्षेत्रमा स्थिति तनावपूर्ण हुदै गएपछि दिउसो १२ वजे देखि राति ८ बजेसम्म उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषण गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो