एकअर्कालाई डाहा गर्ने यी बलिउड सेलिब्रेटी

 बलिउडमा कतिपय यस्ता अभिनेत्री र अभिनेताहरु छन् जसले एक अर्कालाई पटक्कै मन पराउँदैनन् । देख्न समेत नपरे हुन्थ्यो भन्ने लागेपनि उनीहरु सँगै काम गर्न बाध्य छन् । तिनै सेलिब्रेटीहरुका बारेमा हामी बताउन जाँदैछौँ ।

5_1505035019_1505192

प्रियंका चोपडा र विपाशा बासु

प्रियंका र विपाशामा पहिले निकै घनिष्ट मित्रता थियो । तर प्रियंकाले आफ्नो प्रडक्सनमा विपाशालाई नलिएपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

6_1505035019_1505192

 

सोनाक्षी सिन्हा र सोनम कपूर
अभिनेत्री सोनम कपूरले एकपटक सोनाक्षी सिन्हाको पहिरनलाई लिएर टिप्पणी गरेकी थिइन् । त्यसै समयदेखि उनीहरुबीच राम्रो सम्बन्ध छैन । सोनाक्षीलाई परम्परागत पहिरन मात्र सुहाउने र आधुनिक कपडा नलगाउन सुझाव दिएकै कारण उनीहरुबीच बोलचाल बन्द भएको बताइन्छ । अहिले उनीहरु एकअर्कालाई अवार्ड शो मा समेत देख्न मन पराउँदैनन् ।

 

katrina-and-depika

दीपिका पादुकोण र कट्रिना कैफ
यी दुईका बीचको नराम्रो सम्बन्धको मुख्य कारण रणवीर कपूर भएको बताइन्छ । रणवीर र कट्रिना प्रेम सम्बन्धमा रहेका बेला रणवीर र दीपिकाको मित्रताले कट्रिना धेरै निराश भएको खबर आएको थियो । त्यसपछि देखि नै कट्रिना र दिपिका एकअर्काका बारेमा बोल्न र भेट्नबाट बच्ने गरेका छन् ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं