मलाईकाको कारणले दीपिका सुपरस्टार

बलिउड एक्ट्रेस दीपिका पादुकोण आज एक सुपरस्टार को रुपमा चिनिएकी छिन् । बलीउडका हरेक एक्टर तथा डायरेक्टर उनको साथमा काम गर्न चाहन्छन् ।  

deepika-padukone-209a

फिल्ममा आउनु अघि मोडलिंग गर्दै रहेकी दीपिकाले २००७ मा फिल्म ‘ओम शांति ओम’ बाट डेब्यु गरेकी थिईन र पहिलो फिल्मबाटै स्टारको रुपमा चिनिएकी थिईन् । यसअघि  मिडियामा आएअनुसार फराह खानले दीपिकालाई फिल्मको लागि खोजेकी थिईन र जब शाहरुखको साथमा उनको फिल्म आयो तब उनी स्टार बनिन् ।

तर हालैै फराह खानले दिपिकालाई आफुले नखोजेको खुलासा गरेकी छिन् । उनले फिल्मको लागि दिपिकालाई रिकमेण्ड गर्ने कोही अरु भएको बताएकी छिन्। ‌फराह आफ्नो फिल्मको लागि नयाँ अनुहारको खोजीमा थिईन तब उनले आफ्नो नजिककी साथी मलाईका लाई फिल्मको लागि नयाँ एक्टर खोज्न बताएकी थिईन् । मलाइकाले  पपुलर फेशन डिजायनर वेंडल रोडरिक्स संग यो बारेमा कुरा गरेकी थिईन र वेंडलले उनलाई दिपिकाको नाम सजेस्ट गरेका थिए। र जसबाट दिपिकाले फिल्म ओम शांति ओम मा रोल मिलेको थियो। यदि मलाइका थिइनन भने दिपिका आज स्टारको रुपमा चिनिने थिइनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं