पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ ।
दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ ।
सोमबार केरुङ रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ ।
कहिले कति भए बारमद ?
२०७४ साल
भदौ १९ गते : ८८ केजी
भदौ १५ गते : २२ केजी
असार २९ गते : ९ केजी
२०७३ साल
माघ १ गते : १३ केजी
पुस ६ गते : ५ केजी
पुस २१ गते : ३३ केजी
चैत ३ गते : ७ केजी
जेठ ३० गते : ६ केजी
२०७१ साल
साउन : २० केजी
मंसिर : २५ केजी
२०७०/०७१ : ८९ केजी
२०६९/०७० : ८३ केजी
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको