ओलीले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए

चितवन, १८ भदौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन सुझाव दिएका छन् । 

9भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतमा पुगेर प्रधानमन्त्री देउवाले देशको वेइजत गरेको आरोप लगाए । 

ओलीले भने, ‘भारतमा गएर तोकेको काम गर्न सकिँन भन्दै शरण पर्नुभन्दा राजीनामा दिएको भए राम्रो हुन्थ्यो ।’

ओलीले संसदले टुंगो लगाइसकेको विषयमा विदेशमा गएर शरण पर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । 
ओलीले निर्वाचन क्षेत्र निधारण आयोग समेत सत्ता दलको प्रभावमा परेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना