September 1, 2017

एमालेले बुधबार उमेदवार टुंग्याउने

१६ भदौ, काठमाडौं । पर्सादेखि सप्तरीसम्म स्थानीत तह निर्वाचनको सरगर्मी बढीरहँदा दलहरूलाई उमेदवारको टुंगो लगाउन सकस परेको छ । १ सय ३६ तह रहेको दुई नम्बर प्रदेशमा एमालेले बुधबार उमेदवार टुंग्याउने भएको छ ।

2

एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार शनिबार दिउँसो ३ बजे बस्ने पार्टी स्थायी समितिको बैठकले उमेदवार टुंगो लगाउने छ । “एमालेले अधिकांश ठाउँमा उमेदवारको टुंगो लगाइसकेको छ । बाँकी रहेका ठाउँमा शनिबार बस्ने स्थायी समितिको बैठकले टुंग्याउँछ,” उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना