अनुष्काको ‘परी’ सुटिङ सेटमा एक प्राविधिकको मृत्यु

बलिउड नायिका अनुष्का शर्माको नयाँ चलचित्र ‘परी’को सेटमा भएको दुर्घटनामा एक प्राविधिकको मृत्यु भएको छ । कोलकत्तामा अनुष्का र परमव्रत चटर्जीले सुटिङ गरिरहेको वेला भएको दुर्घटनामा एक प्राविधिकको करेन्ट लागेर मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

anuska-sharma-in-pari

दुर्घटनापछि केही दिनका लागि सुटिङ रद्द गरिएको छ । सुटिङमा लाइटका लागि बाँसको झाडीमा तार विछ्याइएको थियो । त्यहि तार प्याकिङ गर्ने क्रममा प्राविधिक करेन्ट लागेर घाइते भएका थिए ।

 

हिन्दी चलचित्र ‘परी’को केहि दिन अघि मात्रै अनुष्काले फष्टलुक सार्वजनिक गरेकी थिइन् । प्रोसित रायको निर्देशन रहेको ‘परी’ सन् २०१८ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं