१४ भदौ, काठमाडौ – स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले उम्मेदवार छान्न अझै तीन दिन लाग्ने बताएको छ । पर्सि १६ गतेसम्म जिल्लाबाट उमेद्बारको नामावली केन्द्रमा आइसक्ने राजपाका महासचिव केशव झाले जानकारी दिए ।
सबै स्थानीय तहमा उमेद्बार छान्ने अधिकार जिल्ला पार्टीलाई नै दिइएको छ । जिल्लाबाट नामावली आएलगत्तै भोलिपल्ट नै पार्टीले उमेद्बारको अन्तिम टुंगो लगाउने महासचिव झाले भनाई छ ।
६ वटा पार्टी एकीकरण भएका कारण राजपा नेपालमा उमेद्बारका आकांक्षी धेरै रहेकोले राजपाले अहिलेसम्म उम्मेदवारेको अन्तिम टुंगो लगाउन सकेको छैन् । त्यसैको व्यवस्थापनका लागि राजपाले विशेष समिति बनाएर जिल्लामा खटाएको छ ।
राजपाले आवश्यकता हेरेर अन्य दलसँग तालमेल गर्ने र त्यसको निर्णय गर्ने अधिकार पार्टीको जिल्ला तहलाई नै दिएको जनाएको छ । एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना