बिराट-अनुश्काको रोमान्स श्रीलंकामा

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुश्का शर्माबिचको प्रेम उत्कर्षमा छ । आआफ्नो व्यस्त समयका बाबजुद उनीहरु जसरी पनि एक-अर्काका लागि समय निकालिरहेका हुन्छन् ।

anushka-virat

बिराट केही दिनदेखि क्रिकेट सिरिज खेल्ने सिलसिलामा श्रीलंकामा छन् । उनलाई भेट्न अनुश्का पनि श्रीलंका नै पुगेकी छिन् । यो जोडी यतिबेला रोमान्समा लिप्त छ । बिराटको हौसला बढाउन अनुष्का रंगशालामै पुग्ने गरेकी छिन् । खेल नभएको बेला बिराटले आफ्नो पुरा समय अनुश्कालाई नै दिइरहेका छन् ।

 

बिराटले श्रीलंकाबाट अनुश्कासँगका केही तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन् । एउटा तस्वीरमा उनीहरु दुवै खाना खाइरहेको देखिन्छ । त्यसैगरी अर्को तस्वीरमा उनीहरुले बिरुवामा पानी हालिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं