भाइरल भयो आलियाको नाङ्गो तस्विर

इन्टरनेटको दुनियाँमा जे देखिन्छ त्यही आँखा चिम्लिएर विश्वास गर्नुपर्छ भन्ने मान्यता छैन । यो कुराको ताजा उदाहरण हो भाइरल भइरहेको एक तस्विर यो तस्विर बलिउड अभिनेत्री आलिया भट्टको हो । तस्विरमा आलिया नाङ्गो देखिन्छिन् ।

alia-560x420

तर, यो तस्विर भने झुठो हो । यो तस्विर फोटोसपको सहयोगले बनाइएको छ । केही समय पछि बलिउडकी अर्की नायिका दीपिका पादुकोणको पनि झुठो नग्न तस्विर भाइरल भएको थियो ।

आलियाको यो तस्विरलाई एक म्यागेजिनले कभर बनाएको छ । तस्विरमा कुनै एक मोडलको नग्न शरिरमा आलियाको टाउको जोडिएको छ । आलियाले भने यो तस्विरका विषयमा अहिलेसम्म प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं