७ भदौ, काठमाडौं – नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारी नेता विमलेन्द्र निधिलाई दिएका छन् ।
देउवा भारतको ५ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ गएपछि निधिलाई कार्यवाहक सभापति बनाएका हुन् । पार्टी पदाधिकारी भने हेरेको हेर्यै भएका छन् ।
पदाधिकारीलाई उछिनेर देउवाले निधिलाई कार्यवाहकको जिम्मेबारी दिएपछि उनलाई उपसभापति बनाउन खोजेको संकेतका रुपमा हेरिएको छ । काँग्रेसमा केही पदाधिकारी मनोनयन अझै बाँकी छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा