आफ्नै कार्यशैलीले एक्लिए भट्टराई

६ भदौ,काठमाडौं – डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन्। यो खबर भुवन शर्माले आजको नागरिकमा लेखेका छन्।

baburam-2-768x511

अहिले प्रासयः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन्। सोमबार नयाँ शक्तिको स्घीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडेर देवेन्द्र पौडेलले ग७न गरेको ध्रीवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन्।

यसैगरी आइतबार संघीय परिषदका २०६ सदस्यले विज्ञप्ति जारी गर्दै संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए। हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल पासाङ शेर्पा लगायतका अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन्।

नयाँ शक्तिमा करिब ९ सय सदस्यीय संघीय परिषद छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा