६ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–चीनबीच भएका बिगतका सम्झौता छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई मुलुकबीच भएका सम्झौताहरु जतिसक्दो चाँडो कार्यान्वयन गर्न जोड दिए ।
उनले चीन नेपालको असल छिमेकी भएको बताउँदै आपसी सम्बन्धलाई अझ सुदृढ गर्दै लैजानुपर्ने बताए । भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बिषयमा समेत कुराकानी भएको प्रचण्डको निजि सचिवालय जनाएको छ ।
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा