August 21, 2017

मानिसको जस्तै अनुहार भएको जनावर फेला परो (भिडियो)

कुनै जनावर मानिसको जस्तो अनुहार भएको देखियो भने के होला ? अझ मानिसको नजिकको जनावर जुनसंग हामी हाम्रो दैनिक जीवनमा सहकार्य गरिहेका हुन्छौ. त्यही जनावरले मानिसको अनुहार भएको बच्चा जन्माउदा कस्तो अवस्था श्रृजना होला ? भारतमा यस्तै भएको छ ।

एक अजिवको जनावर फेला परेको छ । अनुहार मानिसको जस्तो भएको खबरले स्थानीय त्रसित छन् । नया तर मानिसको अनुहारसंग मेल खाने भएछि भारतको गाउंमा खैलाबेला भएको छ । कतिपयले यो भगनावको रुप भएको बताएका छन् भने कतिपयले यो राक्षसको रुपभएको बताएका छन् । हेरौं यो मानव अनुहार परेको जनावर :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं