दिपीका र रणवीरको चुम्बन गरेको तस्वीर भाइरल…

सामाजिक सञ्जालमा हिजोआज बलिउड अभिनेत्री दिपीका पादुकोन र अभिनेता रनवीर सिंहबीचको चुम्बन गरेको तस्वीर भाइरल बनेको छ। सन् २०१५ मा एक म्यागेजिनक लागि गरिएको फोटोसुटको क्रममा लिइएको यो तस्वीर एक फ्यानले सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले भाइरल बनेको हो।

ranveer

‘ब्लैक एण्ड ह्वाइट’ तस्वीरमा दिपीका र रनवीर एक अर्कालाई चुम्बन गरिरहेका छन्। फ्यानले यो तस्वीर पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्, ‘ यो फोटो देखेर म भित्रैबाट पग्लिएको छु’।

तर यो तस्वीरको सत्यता भने अर्कै छ। तस्वीर पोस्ट गर्ने बेला वास्तविक तस्वीरलाई धमिलो बनाइएको छ।

यो भाइरल तस्वीरबारे अहिलेसम्म दिपीका र रनवीरले केही बोलेका छैनन्। उनीहरु अहिले फिल्म ‘पद्यमावती’को शुटिङमा व्यस्त छन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको यो तस्वीरमा धेरै फ्यानहरुले राम्रो जोडी भन्दै कमेन्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं