३ भदाै,एजेन्सी – रुसको सर्गटमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना घाइते भएका छन् । आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।
बाटोमा हिँडिरहेका मानिसलाई अचानक ति व्यक्तिले आक्रमण गरेको सरकारी समाचार संस्था आइआइए नोबोस्तीले जनाएको छ । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।
दुई जनाको अवस्था गम्भीर रहेको छ । आक्रमणकारी मारिएकाले आक्रमणको उद्देश्य थाहा नभएको समाचारमा उल्लेख छ । स्थानीय प्रहरीलाई उद्यृत गर्दै तास एजेन्सीले जनाएअनुसार आक्रमणकारी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुन सक्न अनुमान गरिएको छ ।
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो