बाटोमा हिँडिरहेका मानिसलाई चक्कु प्रहार , ८ घाइते २ को अवस्था गम्भीर

३ भदाै,एजेन्सी – रुसको सर्गटमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना घाइते भएका छन् । आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

बाटोमा हिँडिरहेका मानिसलाई अचानक ति व्यक्तिले आक्रमण गरेको सरकारी समाचार संस्था आइआइए नोबोस्तीले जनाएको छ । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

दुई जनाको अवस्था गम्भीर रहेको छ । आक्रमणकारी मारिएकाले आक्रमणको उद्देश्य थाहा नभएको समाचारमा उल्लेख छ । स्थानीय प्रहरीलाई उद्यृत गर्दै तास एजेन्सीले जनाएअनुसार आक्रमणकारी मानसिक सन्तुलन गुमाएको व्यक्ति हुन सक्न अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा