३१ साउन, काठमाडौं । बाढी र पहिरोपछि उत्पन्न मानवीय संकटको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले उठाएका छन् । पत्रपत्रिकाहरुले सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भए पनि बाढीपहिरो पीडित जनता भोकभोकै परेको लेखेका छन् । पत्रपत्रिकाका अनुसार सरकारी राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ थन्किएर बसेको छ ।तर, त्यसको उपयोग गरेर पीडितलाई राहत दिने सरकारको शैली निकै सुस्त देखिएको छ ।
गोविन्द केसीको अनसन २२ औं दिनमा प्रवेश गरे पनि उनको माग पूरा गर्न सरकारले आलटाल गरेको आज प्रकाशित पत्रिकाहरुको ठम्याई छ ।
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक