ज्याक्लिनले यी राजकुमारसँग डेट गरेकी थिइन् !

श्रीलंकाकी सुन्दरी अभिनेत्री ज्याक्लिन फर्नान्डेसको आज ३३ औं जन्मदिन हो। उनी मिस युनिभर्स श्रीलंका पनि हुन्।
ज्याक्लिन फिल्ममा आउनुअघि टीभी रिर्पोटरको काम गर्थिन्। उनले सिड्नी युनिभर्सीटीबाट आमसञ्चारको पढाई गरेकी छन्।

jacklin-with-her-bfज्याक्लिनले सन् २००९ बाट बलिउडमा फिल्म ‘अलादिन’बाट डेब्यू गरेकी थिइन्। यसपछि उनले बलिउडमा लगातार हिट फिल्म ‘मर्डर २’, ‘हाउसफुल २’, ‘रेस २’, ‘किक’ जस्ता फिल्ममा काम गरिन्। उनले नृत्यको रियालीटी शो ‘झलक दिखलाजा’मा पनि जजको भूमिका निभाएकी थिइन्।

उनको बुवा श्रीलंकामा संगीतकार हुन्। उनकी आमा एयर होस्टेश हुन्। ज्याक्लिनको बहराइनको युवराज हसन बिन राशिद अली खलीफासँग प्रेम सम्बन्ध थियो। उनीहरुको भेट एक पार्टीमा भएको थियो।

उनलाई फिल्म ‘हाउसफुल’मा काम मिलेपछि यी दुईबीचको सम्बन्ध टुटेको थियो। उनको सम्बन्घ टुट्नुको कारण निर्देशक साजिद खान थिए। यस फिल्मको सुटिङको समय साजिद र ज्याक्लिनबीच प्रेम सम्बन्ध सुरु भएको थियो। तर उनीहरुको सम्बन्ध पनि धेरै समय टिक्न सकेन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं